स्वागत छ कृषि विकास कार्यालयमा
नेपाल अधिराज्यको साविक मध्यपश्चिमाञ्चल विकास क्षेत्रको कर्णाली अंचलको
सुदुरमुकामको रुपमा रहेको जुम्ला जिल्ला नेपालको संविधान २०७२ अनुसार देश संघिय
संरचना जाँदा नेपालका ७ वटा प्रदेश मध्ये कर्णाली प्रदेश अन्तर्गत जुम्ला
जिल्ला पर्दछ| यही जिल्लाको विजयनगरमा रहेको २०२८ सालमा कृषि शाखा, २०५१ सालमा कृषि
विकास शाखा, २०६२ सालमा जिल्ला कृषि विकास कार्यालय, हुदै २०७५ सालमा कृषि ज्ञान
केन्द्र (मुगु जिल्ला सहित कार्य क्षेत्र ) हुदै २०७६ साल भाद्र १५ गते कृषि
विकास कार्यालयको रुपमा रहेको छ |
कूल क्षेत्रफल २,५३,१०० हेक्टर मध्ये ३९,४८६ हेक्टर खेती योग्य भुमि रहेको छ जस मध्ये २६,४३५ हेक्टर कूल खेती भएको छ | सिचित ३,३६४ हेक्टर, असिचित (पाखो ) २३,०७१ हेक्टर रहेको छ | जिल्लामा उद्योग धन्दा तथा घडेरीले ( रिय
अरु पढ्नुहोस
