कर्णाली प्रदेश सरकार

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय

कृषि विकास निर्देशनालय

कृषि विकास कार्यालय

जुम्ला


Prakash Dhami

वरिष्ठ कृषि अधिकृत

बालकराम देवकोटा

नि प्रमुख (अधिकृत नवौ तह)
Nirmal

सूचना अधिकारी

कमला थापा

अधिकृत छैठों
9858366367
हाम्रो बारेमा

नेपाल अधिराज्यको साविक मध्यपश्चिमाञ्चल विकास क्षेत्रको कर्णाली अंचलको सुदुरमुकामको रुपमा रहेको जुम्ला जिल्ला नेपालको संविधान २०७२ अनुसार देश संघिय संरचना जाँदा नेपालका ७ वटा प्रदेश मध्ये कर्णाली प्रदेश अन्तर्गत जुम्ला जिल्ला पर्दछ| यही जिल्लाको विजयनगरमा रहेको २०२८ सालमा कृषि शाखा, २०५१ सालमा कृषि विकास शाखा, २०६२ सालमा जिल्ला कृषि विकास कार्यालय, हुदै २०७५ सालमा कृषि ज्ञान केन्द्र (मुगु जिल्ला सहित कार्य क्षेत्र ) हुदै २०७६ साल भाद्र १५ गते कृषि विकास कार्यालयको रुपमा रहेको छ | कूल क्षेत्रफल २,५३,१०० हेक्टर मध्ये ३९,४८६ हेक्टर खेती योग्य भुमि रहेको छ जस मध्ये २६,४३५ हेक्टर कूल खेती भएको छ | सिचित ३,३६४ हेक्टर, असिचित (पाखो ) २३,०७१ हेक्टर रहेको छ | जिल्लामा उद्योग धन्दा तथा घडेरीले ( रियलस्टेट) करिब १९ हेक्टर रहेको छ | जिल्लाको कूल घर धुरी संख्या १९,३०३ जनसंख्या १,०८,९२१ (२०६८ अनुसार ) रहेको छ | १ वटा नगरपालिका ७ वटा गाउँपालिका गरी ८ वटा स्थानीय तह रहेका छन् | १ वटा प्रतिनिधि सभा र २ वटा प्रदेश सभा सिट कायम रहेको छ | कृषि विकासको दृष्टिले हेर्दा यो नेपालको पहिलो प्राङ्गारिक जिल्ला (२०६६ साल )को रुपमा रहेकाे छ हाल सम्म निरन्तर चलीरहेको छ | यहाँ उत्पादन हुने सबै कृषि जन्य बस्तु, प्राङ्गारिक छन् | यहाँको कृषि विकासका मूल प्राथमिकता / रणनीति ७’स’ ( स्याउ,सिमी, सिचाई, सडक, संकलन केन्द्र, समूह/ सहकारी र सहुलियत / अनुदान / लगानी ) रहेका छन् | जुम्ला जिल्ला नेपालको मानव विकास सूचाङकमा ६१ औं जिल्लामा पर्दछ ( नेपाल मानव विकास प्रतिवेदन )| कृषि आयको प्रमुख श्रोत भयको जुम्ला जिल्लामा कृषिको उन्नत प्रविधि प्रचारप्रसार गरी उत्पादन तथा उत्पादकत्व वृद्धि गरी कृषकको जीवनस्तर उठाउने उधेश्यले २०२८ सालदेखि जिल्लामा कृषि विकास कार्यालयको स्थापना भइ कृषकहरुलाई सेवाटेवा प्रदान गर्दै आएको छ| परम्परागत खेती प्रणाली भएको देशमा बढ्दो जनसंख्याको लागी उन्नत चाहिने खाद्यान्न आपूर्ति गर्ने काम असम्भब भएको सर्बबिदितै छ| कृषकको आर्थिक उन्नततिको लागी उन्नत कृषि प्रबिधि कृषक स्...


थप हेर्नुहोस्

कानुनी दस्ताबेज
शीर्षक डाउनलोड
थप हेर्नुहोस्
शीर्षक डाउनलोड
नेपाली संविधान २०७२
The Constitution of Nepal 2072
थप हेर्नुहोस्
शीर्षक डाउनलोड
कृषि प्रसार कार्यक्रम संचालन तथा नर्म्स, २०७५
भू उपयोग निति २०६९
थप हेर्नुहोस्
शीर्षक डाउनलोड
कृषि सिचाई कार्यविधि
कृषि हाट बजार तथा कृषि उपज संकलन केन्द्र निर्माण कार्यविधि
ग्रामिड कृषि सडक कार्यविधि
किसान सरकार हातेमालो कार्यक्रम संचालन कार्यविधि
अर्गानिक मिसन कार्यक्रम संचालन निर्देशिका
PMAMP तर्फको कार्यक्रम कार्यन्वयन कार्यबिधि २०७७
थप हेर्नुहोस्
सूचना तथा समाचारहरु
शीर्षक डाउनलोड
बिरुवाको आपूर्तिकर्ताहरुलाई सिलबन्दी मूल्यसूची पेश गर्ने सम्बन्धि सूचना
कृषि यान्त्रीकरण प्रवर्द्धन कार्यक्रमका लागि (क्याटलग सपिङग ) प्रस्ताव आह्वानको सूचना |
प्रि.फ्याब प्रविधिको कोल्ड स्टोर निर्माण कार्यक्रमका लागि ( क्याटलग सपिङग) प्रस्ताब आह्वानको सूचना |
थप हेर्नुहोस्

© 2020 Copyright : कृषि विकास कार्यालय, जुम्ला
Last Updated: 2020/09/17
Developed By: Ninja Infosys Pvt. Ltd.